Samling Power Company Limited

Notice and reports

सामलिङ्ग पावर कम्पनीको साधारण शेयर नेप्सेमा सूचीकृत

You can check the IPO result for the General Public

सामलिङ्ग पावर कम्पनीको आइपीओ बाँडफाँट कार्य सम्पन्न

सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट हुँदै

सामलिङ्ग पावर कम्पनीको आइपीओमा आवेदन दिने समय बन्द

सामलिङ्ग पावर कम्पनीद्वारा सर्वसाधारणका लागि आइपीओ जारी

You can check the IPO result for the project affected areas

माइबेनी जलविद्युत आयोजनाद्वारा व्यापारिक उत्पादन शुरु

Prospectus of Samling Power Company Ltd. (IPO)

2nd Financial Quarterly Report 2077/78

सामलिङ्ग पावर कम्पनीको स्थगित आईपीओ पुनः खुल्ला सम्बन्धी प्रेस विज्ञप्ति

सामलिङ्ग पावर कम्पनीको स्थगित आईपीओ पुनः खुल्ला सम्बन्धी सूचना

सामलिङ्ग पावर कम्पनीको आईपीओ निष्काशन प्रक्रिया हाललाई स्थगित

सर्वसाधारण शेयरको सार्वजनिक निष्काशन (IPO) सम्बन्धमा

उर्जा डेभलपर्स अन्तर्गतको सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माण सम्पन्न प्रथम जलविद्युत आयोजना — माइबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) को इलाम जिल्लाका प्रभावित क्षेत्रका बासिन्दाको लागी २०७८ श्रावण २२ गतेबाट सर्वसाधारण शेयरको सार्वजनिक निष्काशन (IPO) गर्ने भएको छ ।
समुदायका सम्पूर्ण बासिन्दाहरुलाई शेयरको सार्वजनिक निष्काशनमा निवेदन पेश गर्न प्रोत्साहन गर्दै सो अवसरको पुर्ण रुपमा उपयोग गरी आयोजनाबाट लाभान्वित हुन अनुरोध गर्दछौ ।
यस सम्बन्धमा थप जानकारी तलको लिङ्कबाट प्राप्त गर्न सकिने छ ।

IPO approval of Samling Power Company