Notice and reports
सर्वसाधारण शेयरको सार्वजनिक निष्काशन (IPO) सम्बन्धमा
उर्जा डेभलपर्स अन्तर्गतको सामलिङ्ग पावर कम्पनीद्धारा इलाम जिल्लामा निर्माण सम्पन्न प्रथम जलविद्युत आयोजना — माइबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) को इलाम जिल्लाका प्रभावित क्षेत्रका बासिन्दाको लागी २०७८ श्रावण २२ गतेबाट सर्वसाधारण शेयरको सार्वजनिक निष्काशन (IPO) गर्ने भएको छ ।
समुदायका सम्पूर्ण बासिन्दाहरुलाई शेयरको सार्वजनिक निष्काशनमा निवेदन पेश गर्न प्रोत्साहन गर्दै सो अवसरको पुर्ण रुपमा उपयोग गरी आयोजनाबाट लाभान्वित हुन अनुरोध गर्दछौ ।
यस सम्बन्धमा थप जानकारी तलको लिङ्कबाट प्राप्त गर्न सकिने छ ।